FAQs Complain Problems

विभिन्न तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरूको पारिश्रमिक ३५,९९०।०० को ७५ प्रतिशत रकम (बैशाख-आषाढ सम्मको) तहाँ पालिकाको नाममा खोलिएको संचित कोष खातामा शोधभर्ना वापत जम्मा गरिएको व्यहोरा अनुरोध छ । 


संचित कोष खातामा जम्मा रकम विवरण यस कार्यक्रमको वेबसाईट (http://plgsp.gov.np/itosalary-2) बाट प्राप्त गर्न सकिने व्यहोरा समेत अनुरोध छ ।

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.