FAQs Complain Problems
Description

प्रदेश सरकार
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
मुकाम: बुटवल, नेपाल

अवधारणा–पत्र पेस गर्ने सूचना (प्रकाशित मिति : २०७८/१०/१९)

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) तर्फ स्वीकृत कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा ५ बमोजिम १५ दिनभित्र अनुसूची-१ को ढाँचामा अवधारणा-पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश कार्यक्रम कार्यान्वयन इकाई, मुकामः बुटवलमा पेस गर्नुहुन यस प्रदेशका सबै स्थानीय तहहरूका लागि सूचना आह्वान गरिएको छ । विस्तृत जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको वेबसाइट: www.ocmcm.lumbini.gov.np मा हेर्न सकिने छ।

Published by
Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.