FAQs Complain Problems
Description

पुनः प्रकाशित मिति : २०७८/११/१२ (IPF/१/२०७८/७९) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमतर्फ स्थानीय सुशासन, सार्वजनिक सेवा प्रवाह र स्थानीय आर्थिक विकासका क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नव-प्रवर्तन सामंदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिमको ढाँचामा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र नवप्रवर्तन साभंदारी कोष प्रणाली (www.ipf.plgsp.gov.np) मार्फत अवधारणा पत्र पस गर्न सम्पूर्ण स्थानीय तहहरूलाई जानकारीका लागि यो सूचना पुनः प्रकाश गरिएको छ साथै विस्तृत जानकारी यस कार्यालयको वेबसाइट https://ocmcm.bagamati.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

 

===================

बागमति प्रदेश अन्तरगतको नव-प्रवर्तन साझेदारी कोष (IPF) को अवधारणा-पत्र पेश गर्ने सम्बन्धी सूचनाको लागी निम्न लिङ्क क्लिक गर्नुहोला।

http://ocmcm.bagamati.gov.np/article/767

Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.