FAQs Complain Problems
Description

प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम तर्फ नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७८/१०/१३ गते र म्याद थप सम्बन्धी २०७८/१०/२८ गते प्रकाशित सूचना बमोजिम पेश हुन् आएका अवधारण पत्र मध्ये देहायका अवाधराणा पत्र ग्राह्य भएकाले नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची ३ बमोजिमको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (मिति २०७८/१२/०४, कार्यालय समय भित्र) निर्देशिका बमोजिमको कागजातहरु साथै राखी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई, कलेज रोड (महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस दक्षिण तर्फ), बिराटनगरमा सिलबन्दी खाममा पेश गर्न हुन प्रदेश नं १ को गाउँपालिका नगरपालिकाको जानकारीको लागि अनुरोध गरिन्छ ।

विस्तृत जानकारी  तथा पूर्ण प्रस्ताव पेश गर्न ग्राह्य भएका अवाधराना पत्रहरु कार्यालयको सूचना पाटी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको https://ocmcm.pl.gov.np/ मा समेत हेर्न सकिने छ ।

Published by
Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.