FAQs Complain Problems
Description

पूर्ण प्रस्ताव आह्वानको सचना (सूचना प्रकाशित मिति : २०७९/०८/११)

प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमतर्फ स्थानीय सुशासन, सार्वजनिक सेवा प्रवाह र स्थानीय आर्थिक विकासका क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७९/०७/१६ गते प्रकाशित सूचना बमोजिम पेस हुन आएका अवधारणा पत्रहरु मध्ये देहायका अवधारणा परहरु पूर्ण प्रस्तावका लागि ग्राह्य भएकोले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची ३ बमोजिमको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र निर्देशिका बमोजिमका कागजात संलग्न गरी नवप्रवर्तन साझेदारी कोष प्रणालीको अनलाइन पोर्टल https://ipf.plgsp.gov.np/ मार्फत् पूर्ण प्रस्ताव पेस गर्नुहुन सम्बन्धित स्थानीय तहहरूलाई अनुरोध छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
बागमति प्रदेश,
हेटौडा, नेपाल

Document (Notice)
Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.