FAQs Complain Problems

लगानीको उचित प्रतिफल प्राप्त गर्ने, प्रतिष्पर्धाको अभिबृद्धी गर्ने, पारदर्शिता र खुलापनको विश्वस्त, जवाफदेहीता स्थापित गर्ने, भ्रष्ट्रचारका अवसरमा न्यून गर्ने, सबै संभाव्य बोलपत्रदाताहरुको पहुँचमा पुर्याउने कार्यमा खरिद योजना कडीको रुपमा रहेको छ ।

खरिद योजना तयार गर्ने कार्य एक प्राबिधिक पक्ष (Technical aspect) भएकोले यस्तो योजना तयार गर्ने सीप (Skill) को लागि आवश्यक मार्गदर्शनले कार्यान्वयनमा सहजता ल्याउने हुँदा खरिद कानुनले निर्देशित गरेको प्रावधान अनुरुप खरिद योजना, यसको तैयारी र कार्यन्वयनको बिषयमा सम्बद्ध निकाय, संलग्न रहने व्यक्तिहरु र अनुगमन गर्ने निकायलाई समेत जानकारी गराई खरिद कार्यलाई अझ सरल, सहज र छरितो तरिकाले सम्पादन गर्ने उदेश्यले नेपाल सरकार (सचिवस्तरीय) को मिति २०७७।६।६ को निर्णायानुसार बस्तु वा मालसामान, निर्माण कार्य र परामर्श सेवाको खरिद योजना तयार गर्ने विधि-२०७७ कार्यान्वयनमा ल्याएको छ ।

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.