FAQs Complain Problems

प्रस्तुत विषयमा यस कार्यक्रम अन्तर्गत स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुको तलब मध्ये यस कार्यक्रमबाट पहिलो किस्ता वापतको रकम चाँडपर्व खर्च समेत सोधभनर्ना स्वरुप मिति २०७७। ६। २६ च.न.६६ को पत्र साथ माग गरिएको विवरण प्राप्त भएका संलग्न लिष्ट अनुसारका स्थानीय तहहरुलाई सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरण अनुसारको खातामा जम्मा गरिएको व्यहोरा अनुरोध छ ।

जम्मा गरिएको विवरण प्राप्त गर्न निम्न लिङ्कमा क्लिक गर्नुहोला: http://bit.ly/ITOsalary-7778-I

 

 

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.