FAQs Complain Problems

देहायका कृयाकलापहरु परामर्शदाता मार्फत कार्यान्वयन गर्नु पर्ने भएकोले योग्यता पुगेका परामर्शदाता / फर्महरुबाट २०७८।८।२६ गते कार्यालय समय भित्र प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । परामर्शदाता / फर्मको योग्यता तथा कामसम्बन्धी विवरण यसै साथ् संलग्न भएको कार्यक्षेत्रगतबाट प्राप्त गर्न सकिनेछ । योग्य परामर्शदाताको हकमा वैयक्तिक विवरण (CV),  शैक्षिक योग्यताको प्रमाण पत्रहरू र योग्य फर्मको हकमा कार्यक्षेत्रगतमा उल्लेख भएका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने छ।

तपसिलः

१) स्थानीय सरकारको कर क्षमता विश्लेषण सम्बन्धी कार्य

२) स्थानीय तहका कानून, प्रतिवेदन लगायतका दस्तावेज एकिकृत गर्न पोर्टल निर्माण गर्ने कार्य

३) यस कार्यक्रमको लागि वेबसाईट विकास गर्ने कार्य

४) सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरुको सूचना र प्रतिवेदन आदान प्रदानको लागि सञ्चालित MoFAGA Portal लाई Upgrade गर्ने कार्य

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.