FAQs Complain Problems
Description

विषय: अवधारणा-पत्र पेस गर्ने सम्बन्धमा

प्रथम पटक प्रकाशित मिति: २०७८।११।१५

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको चालु आ. व.२०७८/०७९ को वार्षिक कार्यक्रम नवप्रवर्तन साझेदारी कोष कार्यान्वयनका लागि नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा ५ बमोजिम यो सूचना प्रकाशन गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सुदूरपश्चिम प्रदेशस्थित सबै स्थानीय तहले उक्त निर्देशिकाको अधीनमा रही अनुसूची-१ बमोजिमको ढाँचामा स्थानीय सुशासन, सार्वजनिक सेवा प्रवाह र स्थानीय आर्थिक विकासको क्षेत्रका नवप्रवर्तनकारी आयोजनाको अवधारणा पत्र तयार गरी विद्युतीय माध्यम (https://ipf.plgsp.gov.np) बाट आवेदन पेस गरी सोको सक्कलै प्रति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा पेस गर्नुहुन अनुरोध गरिन्छ । विस्तृत जानकारी कार्यालयको सूचना पाटी तथा वेवपेज (https://ocmcm.sudurpashchim.gov.np) मा राखिएको छ ।

Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.