FAQs Complain Problems
Description

प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक
कार्यक्रम कार्यान्वयन ईकाइ, धनगढी, कैलाली

पूर्ण प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७८।१२।१७

मिति २०७८/११/१५ को अन्नपूर्ण पोष्टमा प्रकाशित सूचना बमोजिम पेश भएका अवधारणापत्रमध्ये नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा १३ बमोजिमको समितिबाट भएको मूल्याङ्कनमा ग्राह्य भई स्वीकृत भएका अवधारणापत्र पेश गर्ने स्थानीय तहले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र ऐ. निर्देशिकाको अनुसूची-३ बमोजिमको ढाँचामा निर्देशिकामा उल्लेख भएबमोजिमका कागजात सँलग्न राखी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रातोपुल, धनगढी, कैलाली तथा विद्युतीय प्रणालिको लिंक https://ipf.plgsp.gov.np मा पूर्ण प्रस्ताव पेश गर्ने प्रयोजनार्थ सम्बन्धित गाउँपालिका/नगरपालिकाहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । स्वीकृत भएका | अवधारणापत्र पेश गर्ने स्थानीय तहसमेतको विस्तृत जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना पाटी र वेवपेज https://ocmem.sudurpashchim.gov.np मा राखिएको छ ।

Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.