FAQs Complain Problems

IPF- Call for Full Proposal- Gandaki Province

Description

विषय: पूर्ण प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

सुचना मिति: २०७८।११।४

प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम तर्फ नव प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७८/९/३० गते र म्याद थप सम्बन्धी २०७८/१०/१५ गते प्रकाशित सूचना बमोजिम पेश हुन आएका अवधारणा पत्र मध्ये देहायका अवधारणा पत्र ग्राह्य भएकोले नव प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची ३ बमोजिमको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र निर्देशिका बमोजिमका कागजात साथै राखी पूर्ण प्रस्ताव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई महेन्द्रपुल (हुलाक निर्देशनालय भवन) पोखरा तथा नवप्रवर्तन साझेदारी कोष प्रणालीको https://ipf.plgsp.gov.np/ मा पेश गर्नुहुन गण्डकी प्रदेशका गाँउपालिका तथा नगरपालिकाको जानकारीका लागि अनुरोध गरिन्छ । विस्तृत जानकारी कार्यालयको सूचना पाटी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वैवपेज https://ocmcm.gandaki.gov.np/ मा समेत हेर्न सकिने छ ।

पूर्ण प्रस्ताव पेश गर्नका लागि ग्राहा भएका अवधारणाहरू संलग्न पत्रमा समावेश गरिएका छन्। 

नव प्रवर्तन साझेदारी कोष प्रणालीको प्रयोगकर्ता विवरणका लागी कार्यक्रम कार्यान्वयन ईकाई, पोखरामा कार्यरत सुचना प्रविधी विज्ञबाट प्राप्त गर्न सकिनेछ।

Published by
Date of Publication
Last date of application

IPF- Call for Proposal- Gandaki Province (Extended Date)

Description

Please find below the notice on call for the concept proposal for Innovative Partnership Fund (IPF). The notice was published in The Annapurna Post on Jan 14, 2022 (https://epaper.amn.media/annapurnapost-detail/1933#gallery-4)

Published by
Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.