FAQs Complain Problems

सूचना प्रविधि अधिकृतहरूको तलब (पहिलो चरण-२०७८ माघ सम्म) वापतको सोधभर्ना रकमको विवरण

प्रस्तुत विषयमा यस कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहहरूमा कार्यरत सूचना प्रविधि अधिकृतहरूको तलब (पहिलो चरण-२०७८ माघ सम्म) वापतको सोधभर्ना रकम (रू. ११,१६,५९,१५९/-) यसैसाथ संलग्न सूची अनुसार सम्बन्धित स्थानीय तहहरूको खातामा जम्मा गरिएको व्यहोरा अनुरोध छ ।

RFP- Consulting Services for Digitization of Physical Personal Information Files of Rastriya Kitabkhana (Nijamati)

Request for Proposal (RFP)

Dear Proposers, You are requested to submit a proposal for: Consulting Services for Digitization of Physical Personal Information Files of Rastriya Kitabkhana (Nijamati). As per the attached Terms of Reference (TOR). To enable you to submit a proposal, attached are:

नेपालमा वित्तीय संघीयता: अवधारणा र अभ्यास

नेपालमा वित्तीय संघीयता: अवधारणा र अभ्यास
पहिलो संस्करण : २०७८

संकलन तथा सम्पादन
डा. गोपीकृष्ण खनाल, सहसचिव
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भाषा सम्पादन
श्री शरच्चन्द्र वस्ती

भाषिक सहजीकरण
श्री सुशीला अर्याल

 

PLGSP Completed Orientation on IPF at National Level

MoFAGA conducted one-day orientation on Innovation Partnership Fund (IPF) to high level government officials of the seven provinces and the technical staff of PLGSP on 11 January 2022 in Dhulikhel. IPF is an important and landmark component of PLGSP (2019/20 – 2022/23), the joint programme of GoN and development partners. The representatives from the Development Partners were also present in the occasion. A total of 62 participants including 7 women attended the orientation.

प्रस्ताव पेश गर्ने बारे  (पुनः प्रकाशित मिति २०७८/१०/०८)

प्रस्ताव पेश गर्न बारे सूचना (पुनः प्रकाशित मिति २०७८/१०/०८)

देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/फर्महरूबाट मिति २०७८/१०/२३ गते कार्यालय समय भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यसै साथ् संलग्न गरिएका छन् ।

तपसिल:

१)  प्रदेश सुशासन केन्द्र मार्फत प्रदेश तथा स्थानीय तहका लागि सञ्चालन भएका क्षमता विकास कार्यक्रमको प्रभावकारिता अध्ययन गर्ने ।

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.