FAQs Complain Problems

सूचना प्रविधी अधिकृतहरूको आ.व. २०७९/८० को करार नवीकरण सम्बन्धमा

श्री स्थानीय तह (सबै),

विषयः सूचना प्रविधि अधिकृतको सेवा करार सम्बन्धमा ।

प्रस्तुत विषयमा स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई छीटो, छरितो र चुस्त बनाउन तथा सूचना तथा सेवामा आम जनताको पहुँच वृद्धि गर्दै विद्युतीय शासनको राष्ट्रिय निति तथा लक्ष्यलाई स्थानीकरण गर्ने उद्देश्यका साथ यस कार्यक्रम र सम्बन्धित स्थानीय तहको स्रोत साझेदारीमा हाल सबै स्थानीय तहमा सूचना प्रविधि अधिकृतहरु कामकाज गर्दै आईरहनुभएको व्यहोरा विदितै छ।

सूचना प्रविधि अधिकृतको करार र पारिश्रमिक सम्बन्धमा

मितिः २०७९/०३/०२

श्री स्थानीय तह, (सबै)

विषय: सूचना प्रविधि अधिकृतको करार र पारिश्रमिक सम्बन्धमा

प्रस्ताव पेश गर्ने बारे सूचना

प्रस्ताव पेश गर्ने बारे सूचना

देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/ फर्महरूबाट मिति २०७९/०१/२८ गते कार्यालय समय भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टा-छुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता / फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यसै साथ् संलग्न गरिएका छन्।

तपसिलः

१. स्थानीय तहबाट सेवा प्रवाहको लागि खर्च आवश्यकताको अध्ययन ।

तेस्रो पक्ष अनुगमन सम्बन्धी सूचना रद्द गरिएको बारे

सूचना रद्द गरिएको बारे

प्रस्तुत विषयमा यस प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा मिति २०७८।१२।१० गते गोरखापत्र दैनिकमा प्रकाशित तेस्रो पक्ष अनुगमन सम्बन्धी सूचना विषेश कारणवस रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप जानकरीका लागी सम्पर्क नं. ०१-४२५७३६३/०१-४२५७८९३
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम

परामर्श सेवा खरिदका लागि जारी सूचना रद्द गरिएको बारे

विषयः जानकारी गराईएको बारे ।

प्रस्तुत विषयमा यस प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा विभिन्न मितिमा परामर्श सेवा खरिदका लागि जारी सूचनाअनुसार म्याद भित्र पर्न आएका प्रस्तावहरु मिति २०७८/१२/३० गतेको निर्णयानुसार रद्द गरिएको व्यहोरा जानकारी गराईन्छ

प्रस्ताव पेश गर्ने बारे सूचना- निजामती सेवामा वृत्ति विकासका अवसर सम्बन्धी अध्ययन

प्रकाशित मिति २०७८/१२/२३

देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/फर्महरूबाट मिति २०७९/१/७ गते कार्यालय समय भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगूत शर्त) यस कार्यक्रमको यसै साथ संलग्न गरिएको छ।

तपसिल:

१) निजामती सेवामा वृत्ति विकासका अवसर सम्बन्धी अध्ययन

सम्पर्क नं ०१-४२५७३६३/ ०९-४२५७८९३

प्रस्ताव पेश गर्ने बारे सूचना

देहायका क्रियाकलाप परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता / फर्महरूबाट मिति २०७८/१२/२४ गते कार्यालय समय भित्र शिलबन्दी गरी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यस कार्यक्रमको Website: www.plgsp.gov.np बाट प्राप्त गर्न सकिनेछ।

तपसिलः

१. स्थानीय तहहरुको दिगो ऋण व्यवस्थापनको प्रारुप तयार गर्ने

सम्पर्क नं ०१-४२५७३६३/०१-४२५७८९३

प्रस्ताव पेश गर्ने बारे सूचना

देहायका क्रियाकलाप परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता / फर्महरूबाट मिति २०७८/१२/२४ गते कार्यालय समय भित्र शिलबन्दी गरी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यस कार्यक्रमको Website: www.plgsp.gov.np बाट प्राप्त गर्न सकिनेछ।

तपसिलः

१. स्थानीय तहहरुको दिगो ऋण व्यवस्थापनको प्रारुप तयार गर्ने

सम्पर्क नं ०१-४२५७३६३/०१-४२५७८९३

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.