FAQs Complain Problems

प्रदेश १ मा सरकारी लेखांकन प्रणालीबारे तालिम

प्रदेश १ अन्तर्गतका कार्यालयहरूका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरूलाई सरकारी लेखाङ्कन प्रणालीबारे क्षमता अभिबृद्धि तालिम सञ्चालन भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यान्वयन इकाईले प्रदेश लेखा नियन्त्रक कार्यालयको सहयोगमा तालिम सञ्चालन गरेको हो ।
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.