Training on "COVID19 Need Assessment Framework" has been conducted. All together 39 training events were conducted from June 10 to June 19, where 929 LGs of all province participated. Click here for summary and the detailed data of the training.
स्थानीय तहको खातामा खातावालाको नाम वा खाता नम्बर फरक परेकोले स्थानीय तहको संचित कोष खातामा रकम जम्मा हुन नसकेको जानकारी बैकवाट प्राप्त भएको छ । तसर्थ संलग्न ढाँचामा तपशीलको विवरण एकिन गरी निम्न लिङ्कमा उपलब्ध फाराम मार्फत र pcu@plgsp.gov.np मा ईमेल गरि पठाइदिनुहुन आदेशानुसार अनुरोध छ ।
सूचना प्रविधि अधिकृतको सम्बन्धित स्थानीय तहले तोकेको आधारभुत पारिश्रमिकको ७५ प्रतिशत यस कार्यक्रमबाट स्थानीय तहलाई सोधभर्ना बापत उपलब्ध गराईने कार्यक्रम रहेकोले यसै साथ संलग्न कार्यविधि अनुसार सूचना प्रविधि अधिकृतको सेवा करार गर्नुहुन र विवरण उपलब्ध गराउनु हुन अनुरोध छ ।
विभिन्न तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरूको पारिश्रमिक ३५,९९०।०० को ७५ प्रतिशत रकम (बैशाख-आषाढ सम्मको) तहाँ पालिकाको नाममा खोलिएको संचित कोष खातामा शोधभर्ना वापत जम्मा गरिएको व्यहोरा अनुरोध छ ।