Second National Executive Committee (NEC) Meeting for PLGSP has been conducted on 10 June 2020 in the MOFAGA hall. The NEC meeting was chaired by the respected secretary of MOFAGA, Surya Prasad Gautam.
Capacity Needs Assessment for the Transition to Federalism- This report is a product of a team from the Andrew Young School of Public Policy (AYSPS) at the Georgia State University and the Nepal Administrative Staff College. The sponsors of this report are the Government of Nepal, MOFAGA (LGCDP), the World Bank and the United Nations Development Programme (UNDP).
यस कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुको २०७६ साल श्रावण देखि २०७६ चैत्र मसान्तसम्मको पारीश्रमिक तहां पालिकाको नाममा खोलिएको संलग्न सूची बमोजिमको संचित कोष खाता मा शोधभर्ना वापत जम्मा गरीएको व्यहोरा अनुरोध छ ।
The proposals comprising of technical and financial proposals for the task should be submitted in two separate sealed envelopes/ files, and should reach the following address no later than 04:00 PM NST on (03 May, 2020). Proposal can be forwarded by mail also. For email: nageshbadu@gmail.com
यस कार्यालयबाट आ.व. २०७६ र ७७ मा मौजुदा सूचीमा दर्ता हुन ईच्छुक योग्य फर्म, संघ र संस्था वा व्यक्तिहरूलाई सूचीकृत हुन चाहेको समूह समेत स्पष्ट रूपमा खोली यस कार्यालयमा तोकिएको ढाँचामा आवेदन गर्नुहुन सूचित गरिएको छ ।
सूचना प्रविधि अधिकृतहरुको आधारभुत पारिश्रमिकको ७५ प्रतिशत सहयोग गर्ने गरी कार्यक्रम स्वीकृत भएको छ । उल्लेखित विवरण र सोधभर्ना माग हुने पत्र, plgsp.gov.np/ito-contract मा मिति २०७६/१०/१३ भित्र अध्यावधिक समेत गर्नु हुन अनुरोध छ |
The proposal comprising of technical and financial proposals for the task should be submitted in two separate sealed envelopes, should reach the following address no later than 04:00 PM NST on (15 January, 2020).
जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धी विविध कार्यक्रमहरुमा विज्ञ वा स्रोत व्यक्तिको रुपमा सेवा दिन चाहने योग्य र सम्बन्धित विषयमा अनुभव भएका व्यक्तिहरुले यस वेबसाइट मार्फत आफ्नो विवरण अध्यावधिक गर्न हुन जानकारी गराईन्छ ।