प्रस्तुत विषयमा यस कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहहरूमा कार्यरत सूचना प्रविधि अधिकृतहरूको तलब बापतको सोधभर्ना रकम रू. ११,१६, ५९,१५९/- यसैसाथ संलग्न सूची अनुसार सम्बन्धित स्थानीय तहहरूको खातामा जम्मा गरिदिनुहुन अनुरोध छ ।
साथै खाताको नाम तथा खाता नं. फरक परेमा तहाँ बैङ्कको स्थानीय शाखा मार्फत सम्बन्धित स्थानीय तहहरूको विविध खाताको नम्बर माग गरी रकम जम्मा हुने व्यवस्था मिलाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ । रकम जम्मा भएपछि सो को विवरण basantpaudel123@gmail.com मा पठाइदिनु हुन अनुरोध छ ।
As per the provision in the Intergovernmental Fiscal Management Act 2074, federal, provincial and local governments are required to prepare public expenditure statements in every fiscal year.
स्थानीय तहमा नियुक्त भइ आ.ब. २०७७/७८ मा कार्यरत सूचना प्रविधि अधिकृतहरुको फागुन देखि आषाढ मसान्त सम्मको तलब मध्ये यस कार्यक्रमको तर्फबाट बेहोरिने ७५% रकम र पोशाक बापत रु १०,००० समेत पठाउने प्रयोजनको लागि देहायका विवरण र कागजातहरु तयार गरि यस कार्यक्रमको सम्बन्धित प्रादेशिक कार्यक्रम कार्यान्वयन ईकाई (PPIU)मा कार्यरत सूचना प्रविधीविज्ञ मार्फत मिति २०७८ जेष्ठ ३० गते भित्र पठाईदिनुहुन अनुरोध छ । साथै, विवरण प्राप्त भए पछि मात्र सोधभर्ना रकम पठाईने र यस आ.व.को पारिश्रमिक बापतको रकम यसै आ.व. भित्र सोधभर्ना लिईसक्नुपर्ने व्यहोरा समेत अनुरोध छ।
Attached herewith is the the letter requesting proposal for Design & Development of IEC materials and Online Knowledge Management Platform for MoFAGA/ PLGSP. The request for proposal (RFP) is also attached along with.