प्रस्ताव पेश गर्ने बारे
देहायका कृयाकलापहरु परामर्शदाता मार्फत कार्यान्वयन गर्नु पर्ने भएकोले योग्यता पुगेका परामर्शदाता / फर्महरुबाट २०७८।८।२६ गते कार्यालय समय भित्र प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । परामर्शदाता / फर्मको योग्यता तथा कामसम्बन्धी विवरण यसै साथ् संलग्न भएको कार्यक्षेत्रगतबाट प्राप्त गर्न सकिनेछ । योग्य परामर्शदाताको हकमा वैयक्तिक विवरण (CV), शैक्षिक योग्यताको प्रमाण पत्रहरू र योग्य फर्मको हकमा कार्यक्षेत्रगतमा उल्लेख भएका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने छ।
तपसिलः
१) स्थानीय सरकारको कर क्षमता विश्लेषण सम्बन्धी कार्य