FAQs Complain Problems

MOU signed between KU and Ministry of Federal Affairs and General Administration

On November 2, 2020, a Memorandum of Understanding (MOU) has been signed between Kathmandu University and Ministry of Federal Affairs and General Administration (MoFAGA) for Government Scholarship for Human Resource Development through the Innovative and Pioneer Graduate Program (Master of Public Policy and Management) run by Kathmandu University School of Management (KUSOM).

सूचना प्रविधि अधिकृतहरुको पारिश्रमिक रकम प्राप्त विवरण अनुसारको खातामा जम्मा गरिएको बारे (सुची संलग्न)

स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुको तलब मध्ये यस कार्यक्रमबाट पहिलो किस्ता वापतको रकम चाँडपर्व खर्च समेत सोधभनर्ना स्वरुप संलग्न लिष्ट अनुसारका प्राप्त विवरण अनुसारको खातामा जम्मा गरिएको व्यहोरा अनुरोध छ ।

सूचना प्रविधि अधिकृतको तलब (आ.व. २०७७-७८ प्रथम किस्ता) सोधभर्ना सम्बन्धमा

स्थानीय तहमा नियुक्त भइ कार्यरत सूचना प्रविधि अधिकृतहरुको तलब मध्ये यस कार्यक्रमको तर्फबाट आ.ब. २०७७।७८ को पहिलो किस्ता रकम सोधभर्ना पठाउने प्रयोजनको लागि देहायका विवरण र कागजातहरु निम्न उल्लेखित फाराममा अपडेट गरि पठाईदिनुहुन अनुरोध छ ।

स्टेशनरी तथा मसलन्द सम्बन्धी सामानहरू खरिद गर्ने प्रयोजनार्थ खुला बोलपत्र आव्हानको सूचना

यस कार्यक्रमको लागि आ. . २०७७/७८ मा आवश्यक पर्ने स्टेशनरी तथा मसलन्द सम्बन्धी सामानहरू खरिद गर्ने प्रयोजनार्थ शिलबन्दी बोलपत्र आव्हानका लागि यो सूचना प्रकाशन गरिएको छ । थप विवरणका लागी कृपया निम्न सूचना हेर्नुहुन अनुरोध छ। 

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.